केन्द्रीय निर्वाचनका अधिकारीहरूले दिए चुनाउ सम्बन्धी विभिन्न जानकारी

सिलगढी : केन्द्रीय निर्वाचन आयोगको फुल बेञ्चले आज सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गर्यो। सिलगढी संलग्न सुकुनाको एउटा होटलमा केन्द्रीय निर्वाचन कमिश्नर सुनील अरोडाले आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चुनाउ सम्बन्धी विभिन्न तथ्यहरूबारे प्रकाश पारे। तिनले बताएअनुसार आउँदो विधानसभा चुनाउमा गत चुनाउहरूको तुलनामा यसपल्टको चुनाउमा बुथ सङ्ख्या बढाइएको छ भने सबै मतदान केन्द्र पहिलो तल्लामा बनाइनेछ। यसको साथै सरकारद्वारा निर्देश कोभिडको नियमलाई पालन गर्दै चुनाउ प्रक्रिया सम्पन्न हुने तिनले बताए। पर्यवेक्षकहरूमाथि पनि निर्वाचन कमिशनले नजरदारी रहेको बताउँदै महिला कर्मचारीहरूसित दुर्व्यवहार गरेको आरोपमा राज्यका एकजना पर्यवेक्षकलाई सस्पेन्ड समेत गरिदिएको तिनले अवगत गराए। तिनले बताएअनुसार चुनाउ सम्पन्न हुनअघि सबै तथ्यहरूको जाँच गरिरहेको साथै चुनाउभन्दा अघि आशान्ति भइरहेको केही जिल्लाहरूलाई विशेष ध्यान दिइरहेको छ। यदि आवश्यक परेको खण्डमा विशेष पर्यवेक्षकहरूलाई ती ठाउँहरूमा पठाइनेछ। स्मरण रहोस्, निर्वाचन आयोगको फुल बेञ्चले गत मङ्गलबार उत्तर बंगालका 8 वटा जिल्लाका जिल्लाशासक एवम् पुलिस अधीक्षकहरूसित एउटा महत्वपूर्ण बैठक गरेको थियो भने अन्य 11 वटा जिल्लाका प्रतिनिधिहरूसित भीडियो कन्फ्रेन्सको माध्यमद्वारा बैठक गरेको थियो। उक्त बेञ्चले सबै कानुन-व्यवस्थाहरू लगायत चुनाउको तयारीहरूको जाँच पनि गर्यो। तिनले सबै राजनीतिक पार्टीका नेताहरूलाई कोरोना परिस्थितिमा विशेष सावधानी अप्नाउने आहवान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes