केन्द्रीय प्रतिनिधि टोलीद्वारा राजगञ्जमा केन्द्रको विभिन्न परियोजनाको कार्यको निरीक्षण

राजगञ्ज : केन्द्रको विभिन्न परियोजनाको कार्य आज केन्द्रीय प्रतिनिधि टोलीले निरीक्षण गर्यो। उक्त टोलीले आज राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत तथा फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकाको निरीक्षण गर्यो। यस अवधि उक्त टोलीले केन्द्र सरकारको 100 दिनको कार्य तथा प्रधानमन्त्री आवास योजनाको कार्यको निरीक्षण गर्यो। निरीक्षण अवधि उक्त टोलीले ग्राम पञ्चायत कार्यालयमा पुगेर सबै कागजपत्रको जाँच गरेपछि विभिन्न इलाकामा गएर उपभोक्ताहरूसित कुराकानी गरे। उपभोक्ताहरूले 100 दिनको काम पाएका छन् अथवा छैनन्, कति दिन काम पाए, कामको रुपियाँ ठिकसित ब्याङ्क खातामा पस्यो अथवा पसेन भन्ने विषयमा उक्त टोलीले तिनीहरूसित कुराकानी गरेको बताइएको छ। यस विषयमा फुलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान दिलीप रायले बताएअनुसार आज केन्द्रका प्रतिनिधि टोलीले केन्द्र सरकारद्वारा प्रदान गरिएको 100 दिनको काम, प्रधानमन्त्री आवास योजनाको विषयमा निरीक्षण गर्नको साथै यस सम्बन्धी कागजपत्रको तथ्य लिएर इलाकाको परिभ्रमण पनि गर्यो। तथापि, यस सम्बन्धमा केन्द्रका प्रतिनिधि टोलीले पत्रकारहरूलाई कुनै मन्तव्य दिन चाहेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes