केन्द्रीय राज्य मन्त्री जोन बारलालाई बद्नाम गर्ने षडयन्त्र भइरहेको छ : जयराज विश्वकर्मा

बानरहाट: अलिपुरद्वार संसदीय क्षेत्रा भाजपा सांसद एवं अल्पसंख्यक विभागीय केन्द्रीय राज्य मन्त्री जोन बारलालाई बारम्बार विभिन्न विषय लिएर राजनीतिक प्रतिहिंसाको नाममा बद्नाम गर्ने षडयन्त्र गरिरहेको भाजपाको भारतीय टी वर्कर्स युनियनले आरोप लगाएको छ। बानरहाट भाजपा पार्टी कार्यालयमा आज भारतीय टी वर्कर्स युनियनका धुपगढी ब्लकका सभापति जयराज विश्वकर्माले पत्रकार सम्मेलन गरेर केन्द्रीय राज्य मन्त्री जोन बारलालाई राजनीतिक प्रतिहिंसा गरेको आरोप लगाएका छन्। यदि विरोधी पार्टीले फेरि पनि यस प्रकारको बदनाम गर्ने प्रयास गरे यसको विरोधमा सम्पूर्ण उत्तर बंगालभरिमैं आफुहरू सडकमा ओर्लिएर आन्दोलन गर्ने तिनले चेतावनी दिएका छन्। जयराज विश्वकर्माले बताए अनुसार गत केही समय अघिदेखि मीडियामा यौन उत्पीड़नको शिकार युवतीलाई केन्द्र बनाएर राज्यमन्त्री जोन बारलाले रूपियाँ लिएको झुटो खबर फैलाइरहेको छ। तर यो खबर राजनीतिक रूपले प्रेरित तथा आधारहीन हो भन्ने तिनले दावी गरे। केन्द्रीय राज्य मन्त्री बारलालाई बारम्बार बदनाम गर्ने प्रयास गरेकोमा भारतीय जनता पार्टी एवम् भारतीय टी वर्कर्स युनियनले निन्दा गर्दछ भनी तिनले बताए। जयराज विश्वकर्माले यो खेलमा वास्तविक नायक-नायिका अरू नै रहेको तर जनप्रिय आदिवासी नेतालाई यस घटनामा सामेल गरेर बदनाम गर्ने प्रयास गरिरहेको बताए। अर्कोतिर, अभियोगकर्ता आदिवासी महिलाले पत्रकार सम्मेलन गरेर केन्द्रीय राज्य मन्त्री जोन बारला पूर्ण रूपमा निर्दोष रहेको कुरा अगावै सार्वजनिक गरिसकेको जयराजले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes