केन्द्रिय श्रममन्त्री सन्तोष गङ्वारलाई गोजमुमो श्रमिक संगठनको ज्ञापन

नयाँ दिल्ली: गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा)को श्रमिक संगठन नेता सुरज सुब्बाको प्रतिनिधित्वमा एउटा प्रतिनिधि टोलीले आज केन्द्रिय श्रममन्त्री सन्तोष गङ्वारसित दिल्लीस्थित तिनकै केन्द्रिय कार्यलयमा भेट गरे। यस भेट अवधि दार्जिलिङ तराई-डुवर्स क्षेत्रका चिया अनि सिन्कोना श्रमिकहरूको विभिन्न समस्या बिषयमा चर्चा गरिनुको साथै आगामी दिनमा लोकसभामा केन्द्र सरकारको श्रम विभागले ल्याउन लागेको ओएसएच (Occupational Safety and Health) बिल सम्बन्धी जानकारी आदन-प्रदान गरिएको बताइएको छ। उक्त बिलको माध्यम चिया श्रमिकहरूले धेरै राहत पाउने अनि दैनिक हाजिरा, न्यूनतम हाजिरा अधिनियम बमोजिम पूर्ण रकमको 85 प्रतिशत नकदी तथा 15 प्रतिशत सहुलियतको नाममा केन्द्र अनि राज्य सरकारबाट श्रमिकहरूले प्राप्त गर्ने बिषयमा जानकारी पाएको प्रतिनिधि टोलीले दावी गरेको जारी विज्ञप्तिमा उल्लेख रहेको छ। यसको साथै चिया उद्योगको निम्ति अलग कानुन (Tea Establishment Act ) लागू गर्नु पर्ने, कतिपय चिया उद्योगमा रसायनिक मलको प्रयोगको कारण दार्जीलिङ चियाको गुणस्तरमा कमी आएको कारण अन्तर्राष्ट्रिय बजारमा चिया खपत कमी भएकोले यसलाई रोक लगाउन अनि श्रमिकहरूको घर-घड़ेरी लगायत जमिनको पर्जापट्टाको निम्ति स्थानीय सरकार मौन रहेको कारण चिया श्रमिकहरू भूमीविहिन हुन बाध्य परेकोले चाँड़ै पर्जापट्टाको अधिकार दिलाउनको लागि केन्द्र सरकारले पहल गरिदिनु पर्ने लगायत अन्य बिषय लिएर श्रम मन्त्रीलाई लिखित ज्ञापन पत्र चड़ाएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes