केन्द्रीय सूचना अनि प्रसारण मन्त्री अनुराग ठाकुरको निजी सचिव विनय कौशलसित विधायक बीपी बजगाईंको दिल्लीमा भेट

खरसाङ : दिल्ली भ्रमणमा रहेको खरसाङको विधायक बीपी बजगाईंले आकाशवाणी अनि दुरदर्शन ट्रान्समिशन सन्दर्भमा केन्द्रीय सूचना अनि प्रसारण मन्त्री अनुराग ठाकुरको निजी सचिवसित भेट गरेका छन्। विधायकले आकाशवाणी दिल्लीबाट नेपाली समाचार प्रसारण बन्द भएको विषयमा, खरसाङ दुरदर्शन ट्रान्समिशन बन्द भएको विषयमा, खरसाङमा क्षेत्रीय जातिय कलाकारहरुलाई अवसर प्रदान गर्न आफ्नै दूरदर्शन स्टुडियो हुनुपर्ने सम्बन्धमा हिजो 25 फरवरी 2022 को दिन नयाँ दिल्लीको शास्त्री भवनमा केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरको संयोजनामा तिनको निजी सचिव विनय कौशलसँग भेटघाट गरेका छन्। यस विषयमा भाजपा विधायक बीपी बजगाईले जानकारी गराए अनुसार गत 7 जुलाई 2021 को दिन आकाशवाणी दिल्लीबाट नेपाली समाचार प्रसारण बन्द भएको विषयमा सूचना तथा प्रसारण मन्त्रालयका तत्कालीन मन्त्री प्रकाश जावडेकरलाई पत्राचार गरेको अनि 20 दिसम्बर 2021 को दिन खरसाङ दुरदर्शन ट्रान्समिशन बन्द गरिएको विषयमा वर्तमान केन्द्रीय मन्त्री अनुराग ठाकुरलाई पत्राचार गरेका थिए। तिनले यस विषयमा मन्त्रालयले आफुलाई 24 दिसम्बर 2021 को दिन पत्राचार गरेको थियो र त्यसै पत्राचारको आधारमा सूचना एवम् प्रसारण मन्त्रालयको भ्रमण गरेको हो भनी बताएका छन्। यस भ्रमणको सकारात्मक पक्षलाई नेपाली भाषी गोर्खाले छिट्टै नै देख्न पाउन कुरामा आफु आश्वस्त रहेको विधायक बीपी बजगाईंले दिल्लीबाट जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes