केन्द्रीय टोलीद्वारा सिलगढी जिल्ला अस्पतालको परिभ्रमण

सिलगढी : केन्द्रको क्यवालिटी एस्युरेन्स टोलीले आज सिलगढी जिल्ला अस्पतालको परिभ्रमण गरे। उक्त प्रतिनिधि टोलीले सिलगढी जिल्ला अस्पतालको आउटडोर लगायत विभिन्न वार्डहरू घुमेर निरीक्षण गरे। अस्पतालका सुपर अमिताभ मण्डले बताएअनुसार उक्त प्रतिनिधि टोलीले अस्पतालको परिभ्रमण गर्नको साथै केन्द्रको तर्फबाट अस्पतालको केही रुपियाँ आवण्टित गरेको छ। यसभन्दा अघि पनि सम्बन्धित विभागमार्फत् 18 लाख रुपियाँ प्राप्त भइसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *