केवल 25 रुपियाँमा पोस्ट अफिसबाट राष्ट्रिय ध्वज किन्न सक्ने

सिलगढी : पोस्ट अफिसबाट केवल 25 रुपियाँमा तिरेर तपाईँको घरमा राष्ट्रिय झण्डा पुर्‍याउनेछ। केन्द्र सरकारले गत वर्ष स्वाधीनताको अमृत महोत्सव मनाउन हर घर तिरङ्गा अभियान सुरु गरेको थियो। गत वर्ष यो अभियानले राम्रो प्रतिक्रिया पाएको थियो। सिलगढीको मुख्य पोस्ट अफिसबाट गत वर्ष लगभग 20 हजारभन्दा अधिक राष्ट्रिय झण्डा बिक्री भएको थियो भने यस वर्ष राष्ट्रिय झण्डाको बिक्री शुरू भएको छ। गत वर्ष झैँ यस वर्ष पनि हर घर तिरङ्गा अभियानलाई सफल तुल्याउन भारतीय डाक विभागकको तर्फबाट अनलाइनको माध्यमद्वारा ग्राहकहरूको घरमा राष्ट्रिय झण्डा पुर्‍याउने व्यवस्था गरेको छ। सहरवासीले पोस्ट अफिसको ई-पोस्टल www.epostoffice.gov.in.-को माध्यमद्वारा राष्ट्रिय झण्डा अर्डर गर्न सक्नेछन्। केवल 25 रुपियाँमा राष्ट्रिय झण्डा पाउन सक्नेछन् भने एकजना व्यक्तिले 5 वटा झण्डा अर्डर गर्न सक्नेछन्। एकपल्ट अर्डर गरेपछि यसलाई क्यानसल गर्न पाउने छैन। यसबाहेक राष्ट्रिय झण्डा डाकघरमा गएर पनि किन्न सक्नेछन्। सिलगढीको मुख्य डाकघरमा सेल्फी जोनको व्यवस्था गरेको छ, जहाँ ग्राहकहरूले झण्डा किनेर फोटो खिँच्न सक्नेछन्। सिलगढीको मुख्य डाकघरमा हालसम्म 100 वटा झण्डा बिक्री भइसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinvdcasinoJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes