खादको कालो बजार रोक्न भाजपा किसान मोर्चा-द्वारा फाँसीदेवा कृषि अधिकारीलाई ज्ञापन

फाँसीदेवा :  खादको कालो बजार चलिरहेको आरोप लगाउँदै भाजपा किसान मोर्चाले आज फाँसीदेवा कृषि अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। भाजपाका नेता तथा कार्यकर्ताहरूले आज फाँसीदेवा ग्रामीण अस्पताल अघिबाट एउटा र्‍याली निकालेर फाँसीदेवा कृषि अधिकारीको कार्यलयमा पुगेर ज्ञापन पत्र चढाए। भाजपाको आरोप अनुसार राज्यभरिमै खादको कालो बजार चलिरहेको छ। यसैले उक्त समस्याको समाधान गर्ने माग गर्दै आज फाँसीदेवा ब्लकको कृषकहरूलाई साथमा लिएर कृषि अधिकारीसित भेट गरेर ज्ञापन पत्र चढाएको हो। फाँसीदेवा कृषि अधिकारी लोकनाथ शर्माले भने, उच्च अधिकारीहरूको निर्देशअनुसार समय समयमा खादको दोकानहरूमा छापामार अभियान चलाइरहेको छ। आगामी दिनमा पनि छापामार अभियान चलाउने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes