खाद्यान्न विभागीय अधिकारीलाई भेटे खरसाङका तृणमूल ट्रेड युनियनका नेताहरूले

खरसाङ (निसं) : जनताले पाउने राशनको साहुलियत सही प्रकारले पाउनुपर्छ भन्ने उद्देश्य लिएर आज तृणमूल कङ्ग्रेसको ट्रेड युनियनका सचिव सन्तोष मोक्तान, तृणमूल चाय बगान श्रमिक युनियन खरसाङ महकुमाको सह सचिव राकेश बम्जन, गौरी शंकर ट्रेड युनियन अध्यक्ष साजन तामाङ, सिंगेल युनिट अध्यक्ष सरन लामाले खरसाङको खाद्यान्न विभागका विभागीय अधिकारीसित भेट गरे। उक्त भेटघाट पछि खरसाङमा पत्रकार सम्मेलन बोलाएर तृणमूल कङ्ग्रेसको ट्रेड युनियन सचिव सन्तोष मोक्तानले पत्रकारहरूलाई विभिन्न जानकारी गराएका छन्। तिनले बताए अनुसार आज विशेष गरेर एउटा परिवारले 3 जना छ भने 7 केजी गरेर 21 केजी चामल पाउने अनि यदि परिवारमा 4 जना, 5 जना वा त्योभन्दा बेसी छ भने एकजनालाई 6 केजी गरेर दिने अधिकारीले बताएका छन्। यसको साथै आटा एउटा परिवारलाई 14 प्याकेट गरेर पाउने कुरा पनि बताएका छन् भने चिनी 13 रूपियाँ 50 पैसा गरेर वितरण गरिनु पर्ने बताएका छन्। त्यसरी नै यस पुजा अफरले यसपाली मैदा 29 रूपियाँ केजी, तेल 166 रुपियाँ, फाल्टो चिनी एक केजी 32 रूपियाँमा पाउने भएको बताइएको छ। सरकारले देशलाई डिजिटल भारत बनाउने भाषण दिन्छ तर जनता भने डिजिटल मिसिनमा हात राख्नु लाएर बिल चाहीं म्यानल दिन्छ, यसपालीदेखि जनतालाई हातले लेखेको बील होइन तर डिजिटल बील नै दिएको हुनुपर्छ भनी माग राखेका छौं र अधिकारीको पक्षबाट पनि सही रुपमा छानबीन गर्ने बताएका छन् भने कतिपय राशन दोकानमा चामल, आटा कम्ति दिने काम गरिरहेको छ र यसको छिटो छानबीन भएको हुनुपर्छ र यसपलीको राशन वितरण गर्ने समयमा हाम्रो टोलीले दोकान भ्रमण गर्ने अनि अब चाँडै खरसाङमा सभा गर्ने तय भएको हुनाले जति पनि जनताको अधिकार खोज्ने अनि जनतालाई साथ दिने महानुभावहरूलाई उपस्थित भइदिने आह्वान कमिटीको तर्फबाट गरेको सन्तोष मोक्तानले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes