खाद्य पदार्थ दिएर चालकहरूलाई गरियो जागरूक

सिलगढी : विधाननगर वेलफेयर सोसाईटीले आज अनौठो प्रकारले बाइक आरोही तथा वाहन चालकहरूलाई जागरूक गर्यो। सोसाईटीका सदस्यहरूले आज विद्यार्थीहरूलाई साथमा लिएर घोषपुकुर ट्राफिक पुलिसको सहयोगमा हेलमेटविहीन बाइक चालकहरूलाई पीठा पुली खुवाएर ट्राफिक नियम पालन गर्ने आग्रह गरे। विधाननगर वेलफेयर सोसाईटीले सड़क सुरक्षालाई लिएऱ एउटा अनौठा पहल गरेको ट्राफिक ओसी सञ्जीव दत्ताले बताए। यस अवसरमा संस्थाका प्रतिष्ठाता बापन दास, समाजसेवी मिन्टु दास, राजु दासलगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş