खाद्य सामाग्री अधिक मूल्यमा बिक्री गर्ने व्यवसायी पुलिस हिरासतमा

सिलगढी : कोरोना भाइरसको आतङ्कको कारण मानिसहरूले आउँदो दिनहरूमा खाद्य सङ्कट देखापर्ने आशंकामा खाद्य सङ्ग्रह गर्न थालेका छन् भने केही व्यवसायीहरूले यसको फाइदा उठाइरहेका छन्। केही व्यवसायीहरूले मौकाको फाइदा उठाएर अधिक मूल्यमा समानहरू बिक्री गरिरहेको आरोप रहेको छ। यसैले एनजेपी थाना पुलिसले आज सिलगढीको गेट बजारबाट सचिन सरकार नाम गरेका एकजना व्यवसायीलाई अधिक मूल्यमा समानहरू बिक्री गरेको आरोपमा हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार केही दिन अघिदेखि खाद्य सामग्रीहरू अधिक मूल्यमा बिक्री गरिरहेको अभियोग पाएपछि आज पुलिसले अभियान चलाएर उक्त व्यक्तिलाई हिरासतमा लिइएको हो। यस प्रकारको अभियान लगातार जारी राख्ने पुलिस सूत्रले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes