खाद्य संकट रोक्न भाजपाद्वारा खाद्य अधिकारीलाई ज्ञापन

सिलगढी : एकातिर कोरोना भाइरसको आतङ्क बढिरहेको छ भने अर्कोतिर खाद्य संकटको आशङ्का बीच साधारण मानिसहरूले जीवन यापन गर्न बाध्य भएका छन्।  यसै बीच बजारमा केही आवश्यक खाद्य समग्रीहरूको मूल्य वृद्धि हुन थालेको छ। मूल्य वृद्धि अनि साधारण मानिसहरूमा फैलिएको आतङ्कलाई नियन्त्रण गर्नको लागि शुक्रबार खाद्य कार्यालयमा भाजपाको तर्फबाट एउटा ज्ञापन सुम्पियो। उक्त ज्ञापन पत्रमा बजारमा उपलब्ध खाद्य सामाग्रीको मूल्य नियन्त्रण गर्ने, बजारहरूमा खाद्य सामग्रीको आकलनको लागि तत्कालै एउटा टास्क फोर्स बनाउने माग गरेको छ। अर्कोतिर, खाद्य कार्यालयका अधिकारीले उच्च अधिकारीहरूसँग कुराकानी गरेर मामिलाको जाँच गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes