खैनीको बोराको आडमा गाँजाको तस्करी गर्ने योजना असफल,लाखौं रूपियाँको गाँजा उद्धार

सिलगढी (निसं): ट्रेनको पार्सल बगीमा खैनीको बोराको आडमा गाँजाको तस्करी गर्ने योजनालाई असफल पार्दै एनजेपीको जीआरपी टीमले लाखौं रुपियाँको गाँजा उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार उत्तर बंगो एक्सप्रेस ट्रेनको पार्सल बगीमा खैनीको बोरीमा गाँजा हालेको थियो। यता, बिहिबार साँझ एनजेपी रेलवे स्टेशनको प्लेट फर्म नम्बर 3 मा ट्रेन आइपुगेपछि एनजेपी जीआरपी टीमले गोप्य सूचनाको आधारमा अभियान चलाएर ट्रेनको पार्सल बगीमा छानबिन गऱ्यो। यस अवधि खैनीको बोराको आडमा राखेको धेरै मात्रामा गाँजा उद्धार गरेको छ।  

जीआरपी सूत्र अनुसार जफत गरेको गाँजा लगभग 30 किलो रहेको छ, जसको बजार मूल्य लाखौ रूपियाँ रहेको छ। उत्तर बंगो एक्सप्रेस ट्रेनको समान बोक्ने बगीमा गाजाको बोरा पार्सलको नाममा बुक गराइएको थियो। यो उत्तर बंगो एक्सप्रेस बामन गाउँदेखि एनजेपी हुँदै सियालदह जाने वाला थियो। यो पार्सल कसको हो अनि यस मामिलामा को-को संलग्न छ भन्ने विषयमा एनजेपी जीआरपीले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetzefoy zefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes