खानामा निद्राको औषधि मिसाएर छोराको हत्या गरेपछि बाबुले गरे आत्महत्या

सिलगढी : सिलगढीको 24 नम्बर वार्डको भारतनगर इलाकामा बाबुले गत रातिको खानामा निद्रा लाग्ने औषधी मिसाएर सबैलाई खुवाएपछि निदाएको अवस्थामा छोरा सुभाषको घाँटी निचोरेर हत्या गरेपछि स्वयम् बाबुले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार छोरा सुभाष राय अस्वस्थ्य रहेकोले धेरै दिन अघिदेखि तिनको उपचार चलिरहेको थियो। गत राति बाबु सुब्रत रायले बाहिरबाट बिरयानी ल्याएर त्यसमा निद्रा लाग्ने दबाई मिसाएर परिवारका सबैलाई खुवाए। यसपछि आज बिहान सुब्रत रायको स्वास्नीले छोरा सुभाषलाई मृत अवस्थामा फेला पारे। अर्कोतिर, लोग्ने सुब्रतलाई पनि झुन्डिएको अवस्थामा देखिन्। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर दुईजनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार धेरै दिन अघिदेखि छोरा बिरामी रहेकोले बाबु सुब्रत राय मानसिक तनाउमा थिए। यसैले छोराको हत्या गरेपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेको बताइएको छ। घटनाको खबर पाएर विधायक शङ्कर घोष घटनास्थलमा पुगेर मृतक परिवारसित भेट गरेर शोक समवेदना प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetzefoy zefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes