खाना पकाउने घरेलु ग्यास सम्बन्धमा जनचेतना कार्यक्रम

खरसाङ : खरसाङ क्षेत्रमा स्थानीय गोपाल छेत्रीले खाना पकाउने घरेलु ग्यास सम्बन्धमा जनसाधारणलाई जनचेतना जगाउने कार्य निरन्तर रूपले गरिरहेका छन्। यसै क्रममा तिनले आज यहाँ खरसाङको प्रगति ग्राम सुधार समितिको आयोजनामा सम्पन्न एक कार्यक्रममा खाना पकाउने घरेलु ग्यास प्रयोग तथा यसलाई वितरण गर्ने प्रणालीबारे अवगत गराए। तिनले स्थानीय गाउँवासीलाई खरसाङ क्षेत्रमा ग्यास वितरण प्रणाली ठीकसँगले नभइरहेको अवगत गराउँदै यसको निम्ति खुलेर अघि आउने आह्वान गरे। तिनले ग्यास प्राप्त गर्नको निम्ति अघिबाटै उपभोक्ताले 27 रुपियाँ साट्ठी पैसा गाड़ीभाड़ा भुक्तान गरिसकेको भए तापनि तर यसका वितरकले घरसम्म ग्यास नलगिदिने गरेको जनाउँदै अब यसको निम्ति पनि उपभोक्ताहरूले माग गर्नु पर्ने बताए। यसै सन्दर्भमा स्थानीय प्रशासनका अधिकारीहरू पनि मौन बसेकोमा तिनले आपत्ति जनाउँदै सर्व साधरण जनतालाई पर्न गएको मर्कालाई ध्यानमा राखेर प्रशासनले तिनीहरूलाई न्याय दिनुपर्छ भनी माग गरेका छन्। स्थानीय ग्रामवासीले यसरी आफुहरूलाई ग्यास सम्बन्धमा उचित जानकारी दिएकोमा गोपाल छेत्रीप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ यसबारे विस्तृत जानकारी गराउने आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes