खानेकुराको प्रलोभन देखाएर नाबालिकालाई यौन उत्पीड़न गरेको आरोपमा 65 वर्षीय वृद्ध पक्राउ

सिलगढी : नाबालिकालाई यौन उत्पीड़न गरेको आरोपमा पुलिसले 65 वर्षीय एकजना वृद्धलाई पक्राउ गरेको छ। उक्त घटना न्यु जलपाईगढी थाना अन्तर्गत मदानी बजार इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत बुधबार जहरलाल सरकार नाम गरेको एकजना वृद्धले 12 वर्षीय बालिकालाई खानेकुरोको प्रलोभन देखाएर घरमा बोलाएर बालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। नाबालिकाको परिवारका सदस्यहरूले हिजो साँझ एनजेपी थानामा एउटा अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा आरोपी वृद्धलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।  स्थानीय सूत्रले दिएको जानकारी अनुसार उक्त आरोपीले यसभन्दा अघि पनि इलाकामा किशोरहरूसित पनि यस प्रकारको व्यवहार गरिसकेकोले तिनीहरूले उक्त वृद्धलाई सजाय पनि दिएका थिए। आरोपी वृद्ध विरुद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि आज तिनलाई जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes