खराब बारीभासा भीआईपी रोडको मरमतिको माग गर्दै भाजपा-को पहलमा पथ अवरोध तथा प्रदर्शन

सिलगढी (निसं): जीर्ण अवस्थामा पुगेको बारीभासा भीआईपी रोडको मरमति गरिनु पर्ने मागलाई लिएर आज फेरि भारतीय जनता पार्टीले पथ अवरोध गरे। उक्त पथ अवरोध कार्यको नेतृत्व डाबग्राम फूलबारी विधानसभाका विधायक शिखा च्याटर्जीले गरेकी थिइन्। आक्रोसित मानिसहरूले आज बुधवार बिहान सडकको दुवै तर्फ बाँसले बाँधिदिएर वाहनहरूको चलाचल ठप्प पारिदिए। यसपछि भाजपा विधायक अनि कार्यकर्ताहरूले सडकको मरमतिको माग गर्दै विक्षोभ प्रदर्शन गरे। जीर्ण अवस्थामा पुगिसकेको उक्त सडकको मरमति गरिनु पर्ने मागमा भाजपाले धेरै पल्ट प्रदर्शन गरिसके तापनि अझसम्म सडकको मरमति नगरिएको साथै सडकको बेहाल अवस्थाले गर्दा बारम्बार वाहनहरू दुर्घटना भइरहेको भाजपा नेताहरूले बताए। यसको साथै दुर्घटनामा परेर एकजना छात्रको मृत्यु भइसकेको छ भने उक्त सडक भएर चलाचल गर्ने मानिसहरूलाई धेरै असुविधा भइरहेको भाजपाको आरोप रहेको छ।
यस अवसरमा विधायक शिखा च्याटर्जीले भनिन्, यो सडक सिलगढी जलपाइगढी विकास बोर्डको अधीनमा पर्दछ। सडकको मरमति गरिदिने तिनीहरूले वाचा गरे तापनि अझसम्म सडकको अवस्था जीर्ण छ। सडक खराब भएकोले आज बिहान पनि एउटा टोटो पल्टिए पछि नै हामीले सडक अवरोध गरेका हौ। पथ अवरोध गरेपछि सडकमा वाहनहरूको जाम लागेको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा आइपुगेको थियो। यसपछि पुलिसले प्रदर्शनकारीहरूलाई आश्वासन दिएपछि तिनीहरूद्वारा पथ अवरोध हटाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes