खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिको वार्षिक संवर्द्धना समारोह सम्पन्न

सोनादा (निस)खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिको  पाचौँ वार्षिक संवर्द्धना समारोह सोनादा एग्रिकल्चर फार्म परिसरमा सम्पन्न भयो। अञ्चल सभापति प्रताप छेत्रीको सभापतित्वमा पाचौँ वार्षिक संवर्द्धना समारोह सम्पन्न भयो। प्रत्येक वर्ष पालन गरिने उक्त समारोहमा विभिन्न विधाका खस प्रतिभाहरूलाई पुरस्कार प्रदान गरिन्छ भने यस वर्ष खस गौरव सम्मानले भारतीय पूर्व हकी खेलाडी, पूर्व कप्तान तथा  ध्यानचन्द अवार्डले पुरस्कृत भरत छेत्रीलाई सम्मानित गरियो। जीटीए सभाका चेयरम्येन अञ्जुल चौहानको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विशिष्ट अतिथिहरूमा केन्द्रीय अध्यक्ष मदनकृष्ण मिस, महासचिव वलभद्र फुँयेल, जीटीए कार्यकारी सभासद सतिस पोख्रेल, सभासद अनोस थापा आदि उपस्थित थिए। उक्त समारोहमा वर्ष 2022 र 2023-को माध्यमिक अनि उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई खस विद्यार्थी सम्मान जनाइयो। खस प्रतिष्ठा सम्मान अन्तर्गत वरिष्ठ साहित्यकार एवं परदेसी पत्रिकाका सम्पादक विकास कार्की, वरिष्ठ पत्रकार विवेक छेत्री, सङ्गीतकार प्रदीप छेत्री, चिकित्सक डा. श्रेया छेत्री, राष्ट्रिय स्तरीय निबन्ध लेखनमा प्रथम हुने विद्यार्थी कृष्णमाया शर्मा, फार्मेसीमा स्वर्ण पदक विजेता आसिक छेत्री, माउन्टेन बाइकमा भारतलाई प्रतिनिधित्व गर्ने खेलाडी प्रज्ञा छेत्री, श्रमजीवी कृषक कमल छेत्री आदिलाई खस प्रतिभा सम्मान अर्पण गरियो।

 

समारोहलाई सम्बोधन गर्दै खस गौरव भरत छेत्रीले आजका युवाहरूले सचेत भएर नशालु पदार्थहरूदेखि टाढा बसेर शरीर र समाजलाई स्वास्थ्य राख्नुपर्ने बताए। प्रमुख अतिथि अञ्जुल चौहानले खसहरूको सांस्कृतिक संरक्षणको निम्ति जीटीएबाट पनि भविष्यमा पहल गरिने घोषणा गरे। समारोहलाई केन्द्रीय महासचिव बलभद्र फुँयेलले पनि सम्बोधन गरे। सोनादा आञ्चलिक क्षेत्रका विभिन्न शाखाहरूबाट रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो। समारोहलाई अञ्चल उपाध्यक्ष नरेश कटुवाल अनि कानुनी सल्लाहकार रसिक छेत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा अञ्चल महासचिव राजेन छेत्रीले स्वागत राखे भने 11 माइल प्रशान्तिग्राम शाखाका सचिव आरपी शर्माले धन्यवाद ज्ञापन प्रस्तुत गरे। आजको समारोहमा अञ्चल मिडिया प्रभारी किरण छेत्री, सहसचिव जीवन छेत्री तथा किसन छेत्री, सङ्गीता छेत्री उपस्थित थिए। समारोहमा 80 वर्ष अधिक उमेरका खस वरिष्ठ नागरिकहरूलाई सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes