खाटु श्याम मन्दिरको भूमि पुजन एवम् श्याम महोत्सव

जयगाउँ : अलिपुरद्वार जिल्ला अन्तर्गत पर्ने भारत-भुटान सीमावर्ती गाउँ दलसिंहपाड़ामा खाटु श्याम मन्दिर एवम् गौशालाको लागि जयगाउँका समाजसेवी शम्भु दयाल अग्रवालको बाहुलीबाट भूमि पुजन गरियो। खाटु श्याम मन्दिर निमार्ण कमिटीका अध्यक्ष रामगोपाल अग्रवाल एवम् खाटु श्याम सेवा मण्डलका अध्यक्ष कमल अग्रवालले बताएअनुसार दलसिंहपाड़ामा भव्य खाटु श्याम मन्दिरको निर्माणसँगै गौशालाको पनि निर्माण भइरहेको छ। मन्दिर एवम् गौशाला निर्माणको लागि समाजसेवी शम्भु दयाल अग्रवालले 6 बीघा जमीन दान स्वरूप प्रदान गरेपछि यसै जमीनमा आजदेखि निर्माण कार्य शुरू गरिएको तिनले बताए।

यस अवसरमा आज श्याम महोत्सवको आयोजना गरियो। भूमि पुजन एवम् श्याम महोत्सवको अवसरमा जयगाउँको हनुमान मन्दिरबाट एउटा भव्य शोभायात्रा एवम् झाँकी निकालेर 10 किलोमिटरको पैदल यात्रा गरेर मन्दिर निर्माण स्थलमा पुगेर समापन गरियो। उक्त शोभायात्रामा जयगाउँ, दलसिंहपाड़ाका हजारौँको संख्यामा श्रद्धालुहरूले अंश ग्रहण गरेका थिए। यसपछि गुरुग्रामका भजन गायक शुभम ठाकरान, दिल्लीकी भजन गायिका आरती शर्मा, खलीलाबादको भजन गायन हरमेहेन्द्र सिंहले भजन प्रस्तुत गरे। कार्यक्रममा श्याम प्रभु परम भक्त कोलकाताकी मौसीजी पनि उपस्थित थिइन्। उक्त कार्यक्रमलाई सफल बनाउनमा श्याम सेवा मण्डलका सबै सदस्य एवम् विभिन्न संस्थाहरूको महत्वपूर्ण योगदान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes