‘खेला होबे दिवस’-को उपलक्ष्यमा फाँसीदेवामा फुटबल प्रतियोगिताको आयोजना

फाँसीदेवा : राज्य सरकारको युवा कल्याण विभागको पहलमा फाँसीदेवा ब्लकको कान्तिभिटा स्पोर्ट्स एसोसिएसनको मैदानमा खेला होबे दिवस’-को उपलक्ष्यमा फुटबल प्रतियोगिताको आयोजना गरियो। राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै विविध सांस्कृतिक कार्यक्रमको साथमा प्रतियोगिताको आयोजना गरियो। फाँसीदेवा ब्लकको 8 वटा फुटबल टोलीले उक्त प्रतियोगितामा अंश ग्रहण गरेको छ। यस अवसरमा सिलगढी महकुमा परिषदका सहकारी सभाधिपति रूमा रेशमी एक्का, फाँसीदेवाका बीडीओ सञ्जु गुह मजुमदार, महकुमा परिषदका सदस्य आईनुल हक, फाँसीदेवा पञ्चायत समितिका सभापति रीना एक्का, फाँसीदेवा पञ्चायत समितिका सह सभापति चन्द्र मोहन राय, इलाकाका विशिष्ट समाजसेवी चन्दन कुमार राय लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes