खेल मैदानको समस्याबारे खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घ टोलीले भेट्यो जीटीए चिफ अनित थापालाई

खरसाङ (निसं): विगत धेरै वर्षदेखि खरसाङमा देखिरहेको खेल मैदानको समस्यालाई लिएर त्यसको समाधान हेतु आग्रह गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घका अध्यक्ष मोहन योञ्जन अनि सचिव निर्मल गुरूङको नेतृत्वमा एउटा टोलीले जीटीए मुख्य कार्यपाल अनित थापालाई भेट गर्यो। यस भेटमा टोलीले खरसाङमा विगत धेरै वर्षदेखिको खेल मैदानको अभावको कारण यहाँका खेल प्रेमीहरूलाई धेरै असुविधा भइरहेको अवगत गराउँदै यसको समाधान गरिदिने आग्रह गरे। यस अवधि जीटीए मुख्य कार्यपाल थापाले पनि खेल मैदानको अभावप्रति आफू अवगत रहेको जनाउँदै यद्यपि संघले हेरेको आकाशवाणी नजिकको जमीनमा केही असुविधा देखा परेको हुँदा अब फाटक डाँड़ामुनि तथा सेरिकल्चर छेउको खाली जमिनलाई मैदानको निम्ति प्रयोग गर्न सकिने बताउँदै चाँड़ै यसको निम्ति पहल गरिने आश्वासन दिए। भेटकै अवधि संघलाई विगत धेरै वर्षदेखि विभिन्न सहयोग प्रदान गर्दै आएको तथा यस वर्ष संघको आयोजनामा सम्पन्न दशौँ सहिद गोल्ड कपमा पनि सहयोग प्रदान गरेको हुँदा अनित थापालाई संघको पक्षबाट संवर्द्धना जनाइएको संघका सचिव निर्मल गुरूङले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes