खेल मैदान निर्माणको निम्ति एड्वर्ड फाउण्डेसनद्वारा सहयोग

सोनादा: निम्न सोनादा नाली चाउर भेट्रेन क्लबका युवाहरुलाई प्रोत्साहन दिँदै यहाँको खेल मैदान निर्माणको निम्ति एड्वर्ड फाउण्डेसनले सहयोग गरेको छ। फाउण्डेसनका सदस्य अजय एड्वर्डले निम्न सोनादा नाली चाउरको स्थलगत भ्रमण गर्नको साथै क्लबका सदस्यहरुसँग भेटेर खेल मैदानलाई कसरी निर्माण गर्ने भन्ने विषयमा कुराकानी गरे। तिनले युवाहरुलाई आफ्नो क्षमता अनुसार सहयोग पुर्याुउने बताए। यसको साथै खेल सम्बन्धित चाहिने सामाग्रीहरू पनि चाँडैं उपलब्ध गराउने अजय एड्वर्डले वचन दिएका छन्। यसै क्रममा पत्रकारहरु सितको कुराकानीमा तिनले जीटीए अध्यक्ष अनित थापालाई पनि युवाहरुको निम्ति सहयोग गरिदिने अपिल गरेका छन्। सबैजना मिलेर हाम्रो प्रतिभाशाली युवाहरुलाई प्रोत्साहन गर्नको निम्ति तिनले सहयोगको अपिल पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes