खेल्ने क्रममा झगडा, धारिलो हतियारले साथीमाथि प्रहार

कुचबिहार : खेल्ने क्रममा साथीसित विवाद तथा हातापाई समेत भएपछि घरबाट हतियार ल्याएर साथीको घाँटीमा प्रहार गरेको अन्य साथीविरुद्ध अभियोग उठेको छ। उक्त घटना तुफानगञ्ज आन्दरन फुलबारी 1 नम्बर ग्राम पञ्चायतको तुतफम पश्चिमपाडा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार हिजो क्रिकेट खेलिरहेको समय साथीसित विवाद तथा हातापाई भएपछि सुरजीत पाइन नाम गरेको एकजना युवकले घरबाट हतियार ल्याएर अरित सिंहलाई प्रहार गरेको बताइएको छ। घाइते अवस्थामा अरितलाई उद्धार गरेर तुफानगञ्ज महकुमा अस्पतालमा लगेर प्राथमिक उपचार गरेपछि छोडिदिएको छ। उक्त घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। घटनाको खबर पाएर तुफानगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर आरोपी सुरजीतलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes