खेलप्रेमी बापन दे-को स्मृतिमा एक दिवसीय नकआउट फुटबल टुर्नामेन्टको आयोजना

सिलगढी : खेलप्रेमी बापन दे-को स्मृतिमा सिलगढी कलेज मैदानमा आज एक दिवसीय नकआउट फुटबल टुर्नामेन्टको आयोजना गरियो। बापन दे-को प्रतिकृतिमा माल्यार्पण गरेर टुर्नामेन्टको उद्घाटन गरियो भने टुर्नामेन्ट शुरू हुन अघि खेलाडीहरूलाई संवर्द्धना जनाइयो। उक्त टुर्नामेन्टमा मोठ 8 वटा टोलीले अंश ग्रहण गरेका छन् भने ती टोलीमा दार्जिलिङको एउटा टोली, सिक्किमको दुईवटा टोली सिलगढीको पाँचवटा टोली सामेल छन्। उक्त टुर्नामेन्टमा विजयी टोलीलाई ट्रफीसहित 20 हजार रुपियाँ, रनर्स टोलीलाई ट्रफीसहित 10 हजार रुपियाँ प्रदान गरिनेछ। यसको साथै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट गोल्डकिपरहरूलाई पनि पुरस्कृत गरिनेछ। सिलगढी कलेज भेटरेन्स फुटबलका सचिव राजु दे-ले भने, बापन दे एकजना खेलप्रेमी थिए। तिनी भेटरेन्ट फुटबलका खेलाडी पनि थिए। यसैले तिनको स्मृतिमा गत 4 वर्षदेखि फुटबल टुर्नामेन्टको आयोजना गर्दै आइरहेको राजु दे-ले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahiscasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes