खोरीबारी थाना पुलिसद्वारा जागरूकता अभियान तथा मास्क वितरण

खोरीबारी: खोरीबारी थाना पुलिसको तर्फबाट ब्लक क्षेत्रका विभिन्न ठाउँहरूमा मानिसहरूलाई कोरोनाबारे जागरूकता अभियान चलाइयो। यसको साथै मास्कहरू पनि वितरण गरियो। जानकारी अनुसार कोरोना भाइरसको दोस्रो लहरबाट बाँच्नको लागि खोरीबारी थाना पुलिसले आज ब्लकको विभिन्न ठाउँहरूमा जागरूकता कार्यक्रम अन्तर्गत यसबाट कसरी बाँच्न सकिन्छ अनि यसको लागि के कस्ता नियमहरू पालन गरिनु पर्छ भन्नेबारे जानकारी गराइयो। यसको साथै झुटो अफवाहमा ध्यान नदिने, सरकारी संस्थानहरूद्वारा जारी गाइडलाइन पालन गरिदिने तथा सुरक्षात्मक उपायबारे जानकारी गराए। पुलिसले लगातार माइकिंगको माध्यम सबै मानिसहरूलाई मास्क अनिवार्य रूपमा प्रयोग गरिदिने अपील गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetslotramobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes