खोरीबारी एसियन हाईवे 2-मा सडक दुर्घटनामा परेर 1 जनाको मृत्यु, 5 जना घाइते

खोरीबारी : एउटा वाहन र ट्र्याक्टर आपस्तमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य 5 जना घाइते भएका छन्। उक्त घटना आज बिहान खोरीबारी प्रसादुजोत एसियन हाईवे 2 -मा घटेको हो। मृत्य व्यक्ति गङ्गा प्रसाद सारू भारतीय सेना वाहिनीका जवान थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार कुदिरहेको वाहनको एउटा चक्का अचानक खोल्लिदा वाहन अनियन्त्रित भएर ट्र्याक्टरसित ठोक्किँदा घटनास्थलमै वाहनमा सवार एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य 5 जना घाइते भएका छन्। अर्कोतिर, ट्र्याक्टर चालकलाई पनि सामान्य चोट लागेको छ। घाइतेहरू नेपाल र अरूणाचल प्रदेश निवासी हुन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाएपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes