खोरीबारीबाट बङ्ग्लादेशी युवक पक्राउ

खोरीबारी (निसं): खोरीबारी थाना पुलिसले एकजना बङ्ग्लादेशी युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक 23 वर्षीय मोहम्मद आलमको रूपमा चिन्हित गरिएको छ। पुलिसले अवैध रूपले भारतमा प्रवेश गरेको आरोपमा खोरीबारीको चियारूजोत इलाकाबाट उक्त बङ्ग्लादेशी युवकलाई पक्राउ गरेपछि आज अदालतमा पेश गरेको बताइको छ।

प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले एकजना युवकलाई  चियारूजोत इलाकामा संदिग्घ अवस्थामा घुमफिर गरिरहेको देखे।  यसपछि स्थानीय मानिसहरूले यसको सूचना खोरीबारी थाना पुलिसलाई दिए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर उक्त युवकसित सोधखोज गरेपछि तिनलाई पक्राउ गरेको बताइएको छ। पुलिसले बङ्ग्लादेशका युवकबाट तिनको पहिचान पत्र अनि एटीएम कार्ड पनि उद्धार गरेको छ। आरोपी युवकलाई पुलिसले आज सिलगढी अदलातमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताइएको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişamgbahis girişbetplaysonbahisamgbahisjojobet girişsonbahisjojobetjojobet girişcashwincashwin girişbettilt girişVDCasinopornopornojojobettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomjojobetcasibomibizabetvdcasinocasibomibizabet girişSekabetbetist girişbetistJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes