खोरीबारीबाट ब्राउन शुगर लगायत लाखौं रुपियाँ उद्धार, 2 जना व्याक्ति पक्राउ

सिलगढी, 5 नोभेम्बर (निसं): पानीट्याङ्की आउट पोस्ट पुलिसले ब्राउन शुगर अनि लाखौं रुपियाँ सहित दुई जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा चन्दन बर्मन र उत्पल दास सामेल छन्। यिनीहरू गौरसिंह जोत र उत्तर रामधन जोत निवासी बताइएको छ। पुलिस सूत्र अनुसार पानीट्याङ्की आउटपोस्ट पुलिसले गोप्य सूचना पाएपछि खोरीबारीको भारत-नेपाल सीमामा पानीट्याङ्की संलग्न गौरसिंह जोतमा चन्दन बर्मनको घरमा छापामार अभियान चलायो। यस अवधि छानबिन गर्दा 3 ग्राम ब्राउन शुगर अनि 1 लाख 74 हजार 180 रुपियाँ उद्धार गरेको छ। उक्त उद्धार गरेको रूपियाँको कुनै हिसाब देखाउ नसकेपछि चन्दन बर्मनलाई पक्राउ गरेको बताइएको छ। आरोपीसित सोधखोज गरेपछि पुलिसले उत्पल दासलाई पनि पक्राउ गरेको छ। आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes