खोरीबारी ब्लकमा 100 दिने काम नपाएपछि जबकार्डधारीहरूले गरे विक्षोभ

खोरीबारी खोरीबारी ब्लकको बिन्नागढी इलाकाको खोपालासीमा 100 दिनको काममा भाइ-भतिजावाद गरेको आरोप लगाउँदै जबकार्डधारी मानिसहरूले विक्षोभ प्रदर्शन गरे। तिनीहरूको आरोप अनुसार 100 दिनको कामका सुपरभाइजरले सीपीएम कर्मीको रूपमा आफ्न्तहरूलाई काम दिइरहेको छ। यसभन्दा अघि पनि काम गरे तापनि हालसम्म यसको मजदुरी पाएका छैनन् भने उक्त रुपियाँ लिन जाँदा सम्बन्धित विषयमा केही पनि जानकारी नदिएको जबकार्डधारी मानिसहरूको आरोप रहेको छ। यसैले गर्दा आज बिहानैदेखि जबकार्डधारी मानिसहरूले यसको प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरेपछि माहौल उग्र हुनको साथै काम बन्द गरेको बताइएको छ। दुई पक्षमाझ शुरूमा सामान्य विवाद हुँदा हातापाई समेत भएपछि पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो। अर्कोतिर, सुपरभाइजरले सबै आरोपहरू आधारविहीन रहेको दावी गर्दै सबै नियम पालन गरेर काम दिएको बताए। यस सम्बन्धमा खोरीबारी बीडीओ निरञ्जन बर्मनले हालसम्म आफूले कुनै अभियोग नपाएको तथापि, उक्त विषयमा जाँच गरिरहेको बताए। सुपरभाइजरविरुद्ध अभियोग प्रमाणित भएको खण्डमा आवश्यक कार्वाही गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetnano girişbetnanoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes