खोरीबारी ब्लक तृणमूल कङ्ग्रेसको पूर्णाङ्क ब्लक कमिटी गठन

खोरीबारी : खोरीबारी ब्लक तृणमूल कङ्ग्रेसको पूर्णाङ्क ब्लक कमिटी गठन गरियो। खोरीबारी ब्लक तृणमूल कङ्ग्रेस कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर ब्लक सभापति मुकुल सरकारले 39 जना सदस्यको पूर्णाङ्क ब्लक कमिटी गठन गरेको घोषणा गरे। नयाँ-पुरानो सदस्यहरूलाई लिएर उक्त कमिटी गठन गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *