खोरीबारीका बीडीओ-ले भारत-नेपाल सीमा इलाका पानीट्याङ्कीमा छठ पूजा घाटको गरे निरीक्षण

खोरीबारी, 4 नोभेम्बर: भारत-नेपाल सीमामा छठ पूजाको तयारी साथै सुरक्षा व्यवस्थाको जाँच खोरीबारीका बीडीओ दीप्ति साउले गरे।
सोमवार खोरीबारी थानाका अधिकारीहरू अनि छठ पूजा समितिका सदस्यहरूलाई साथमा लिएर तिनले खोरीबारी- पानीट्याङ्कीको भारत-नेपाल सीमामा छठ घाटको निरीक्षण गरे। तिनले यस अवधि सबै विषयमा जाँच गरे।
बीडीओ दीप्ति साउले भनिन्, “छठ पूजाको तयारीलाई लिएर आज जाँच गरियो। किनभने उक्त छठ घाटमा धेरै संख्यामा मानिसहरूको भीड हुँदछ। यसको साथै यो सीमा क्षेत्र हो, यसैले सीमा सुरक्षा बलका जवानहरूसित पनि बातचित गर्नेछौं।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Casibom GirişJojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslar