खोरीबारीको एउटा घरबाट नगद राशि सहित लाखौँ रुपियाँको सुनको गरगहना चोरी

खोरीबारी : घरमा कोही नरहेको फाइदा उठाएर नगद 20 हजार रुपियाँ सहित लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना चोरी गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना खोरीबारी ब्लकको पानीट्याङ्की इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत राति असित सिंह परिवारका सदस्यहरूको साथमा खोरीबारी ब्लकको पानीट्याङ्की दुधगेटमा बिहेमा गएका थिए। बिहेबाट घर फर्किआउँदा घरको दैलो भत्केको अवस्थामा रहेको देखेपछि घरभित्र पसेर हेर्दा आलमारी खुल्लै रहेको साथै घरको सर-समानहरू छरपस्ट रहेको थियो। यसपछि नगद 20 हजार रुपियाँ सहित लाखौँ रुपियाँको सुनको गर-गहना चोरी भएको थाहा पाए। घटनाबारे खोरीबारीको पानीट्याङ्की आउटपोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes