खोरीबारीको बतासीमा 3 वटा लरी दुर्घटनाग्रस्त

खोरीबारी : खोरीबारी बतासीको राष्ट्रिय राजमार्गमा बाँस र ढुङ्गा बोकेको 3 वटा लरी दुर्घटनाग्रस्त बनेको छ। प्राप्त जानकारी अनुसार एउटा ढुङ्गा बोकेको लरीले ब्रेक लगायो। त्यहीँ समय पछिल्तिरबाट आइरहेको एउटा बाँस बोकेको लरी अनियन्त्रित भएर ढुङ्गा बोकेको अर्को एउटा लरीलाई धक्का दिँदा बाँस बोकेको लरी क्षतिग्रस्त बनेको छ। घटनामा लरी चालक लरीमै फँसेपछि तिनलाई सकुशल उद्धार गरियो। अर्कोतिर, बाँस बोकेको अर्को एउटा लरी अनियन्त्रित भएर सडक किनारको एउटा दोकानमा पस्दा चालकलाई सामान्य चोट लागेको बताइएको छ। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त लरीहरू उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes