खोराबारीको बिन्नाबारीबाट 30 परिवार भाजपामा सामेल

खोरीबारी: खोरीबारी ब्लकको रानीगञ्ज बिन्नाबारी भजनपुर गाउँबाट धेरै परिवारले आफ्नो पार्टी छोडेर भाजपामा सामेल भएका छन। भाजपा नेता गणेश चन्द्र देवनाथले पार्टीमा सामेल हुने सबै नयाँ सदस्यहरूलाई पार्टीको झण्डा प्रदान गर्दै स्वागत जनाए। तिनले दिएको जानकारी अनुसार बिन्नाबारीको 45 तथा 46 नम्बर बुथबाट 30 परिवार भाजपामा सामेल भएका छन्। यस अवसरमा भारतीय जनता पार्टी नेशनल काउन्सिल मेम्बर गणेश चन्द्र देवनाथ, रानीगञ्ज बिन्नाबारी मण्डल अध्यक्ष भोलानाथ सिद्धा, महासचिव भवेश राय, सन्तोष राय, नान्टु मण्डलसहित अन्य भाजपा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes