खोरीबारीको डाङ्गरभिटामा चितुवाको आतङ्क

खोरीबारी: खोरीबारी ब्लकको डङ्गरभिटामा चितुवाको आतङ्क छाएको छ। प्राप्त जानकारी अनुसार गत राति एउटा चितुवा डाङ्गरभिटाको एउटा घरमा पसेर एउटा बाख्रालाई घाइते बनाएर अर्को एउटा बाख्रा लिएर गएको बताइएको छ। उक्त घटनापछि इलाकाका मानिसहरू आतङ्कित बनेका छन्। घटनाबारे टुकरियाझाड वन विभागका अधिकारीहरूलाई खबर गराइयो। घटनामा क्षतिग्रस्त परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा उच्च अधिकारीहरूलाई अवगत गराउने टुकरियाझाड वन विभागका बिट अफिसरले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritking