खोरीबारीको डांगुजोतमा भाजपाको पथसभा

खोरीबारी: भारतीय जनता पार्टीको तर्फबाट ‘आर नय अन्याय’ अर्थात अब अन्याय होइन-को नारा लिएर खोरीबारी ब्लकको रानीगञ्ज बिन्नाबारी मण्डलको डांगुजोतमा पथसभाको आयोजना गरियो। वक्ताहरूले सभामा राज्यको तृणमूल सरकारको जनविरोधी नीतिहरू बारे स्थानीय मानिसहरूलाई अवगत गराए। पार्टीको कार्यसूची अन्तर्गत गृह सम्पर्क अभियान तथा विभिन्न स्थानहरूमा सभा गरिँदै आइरहेको बताइएको छ। डांगुजोतको सभामा रानीगञ्ज बिन्नाबारी मण्डल अध्यक्ष भोला नाथ सिद्धा, वीरेन सिकदर, विश्वम्भर प्रसाद, दिलीप छेत्री, स्थानीय अरविन्द कुमार यादव, सत्यनारायण मण्डल, देव कुमार महतो, गनेशी महतो सहित अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes