खोरीबारीको दोकानमा चोरी गर्ने युवक पक्राउ

खोरीबारी (निसं): खोरीबारीको पानीट्याङ्की बजारमा रहेको एउटा भाडा दोकानमा चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपी युवकको नाम प्रसनजीत राय (20) बताइएको छ। तिनी मतिगढा इलाका निवासी हुन्। गत राति भारत-नेपाल सीमा नजिक खोरीबारीको एउटा भाडा दोकानमा चोरी भएको थियो। उक्त दोकानमा जडान गरेको सीसीटीभी क्यामारामा चोरीको घटना कैद भएको छ। दोकान मालिकले खोरीबारी थानामा दोकानमा चोरी भएकोबारे लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले मतिगढाका एकजना युवकलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes