खोरीबारीको प्रसादुजोतमा अग्निपीडित परिवारलाई खाद्य सामग्री प्रदान

खोरीबारी: खोरीबारीको प्रसादुजोतमा अग्निपीडित परिवारलाई खाद्य सामग्री प्रदान गरियो। स्मरण रहोस्, गत बिहिबार खोरीबारीको प्रसादुजोतमा आगलागी हुँदा एउटा घर जलेर खरानी भएको थियो। नानीलाई बचाउने क्रममा उक्त घरका मालिक घाइते भएका थिए। सिलगढी महकुमा परिषदका कर्माध्यक्ष किशोरी मोहन सिंहले आज अग्निपीडित परिवारलाई खाद्य सामग्री प्रदान गरे भने पछि नगद 25 हजार रुपियाँ प्रदान गर्ने आश्वासन दिएका छन्। यस अवसरमा खोरीबारी पञ्चायत समितिका अध्यक्ष रत्ना राय सिंह लगायत अन्य उपस्थित थिए। किशोरी मोहन सिंहले बताएअनुसार आगलागीको घटनापछि घटनास्थलको निरीक्षण गरेका थियौँ। आज पीडित परिवारलाई आफूहरूले सामूहिक रूपमा खाद्य सामग्री प्रदान गर्यो। पछि सिलगढी महकुमा परिषदको तर्फबाट 25 हजार रुपियाँको चेक प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes