खोरीबारीको श्यामधनजोतमा लक्ष्मी पुजा कार्निभलको आयोजना

खोरीबारी: लक्ष्मी पुजालाई केन्द्र गरेर खोरीबारीको श्यामधनजोत इलाकाका मानिसहरूको उत्साहको माहौल देखापर्यो। 52औँ वर्षमा पाइला टेकेको खोरीबारीको श्यामधनजोत लक्ष्मी पुजाको मेलाले कार्निभलको रूप धारण गरेको छ। प्रत्येक वर्ष खोरीबारीको श्यामधनजोत लक्ष्मी मिलन मेला कमिटीको तर्फबाट 3 दिनव्यापी मेलाको आयोजना गर्ने गरिन्छ। उक्त मेलामा छिमेकी देश नेपाल,  बिहार लगायत विभिन्न ठाउँबाट धेरै संख्यामा मानिसहरू आउने गर्दछन्। यस वर्ष विभिन्न पुजा कमिटी लगायत घरको पुजाहरू मिलाएर मोठ 30 वटा पुजाको प्रतिमा प्रदर्शनी गरियो। नक्सलबारी, विधाननगर, बाघडुग्राबाट पनि प्रतिमाहरू ल्याइएको थियो। मेलाको सुरक्षालाई ध्यानमा राखेर विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। उक्त मेलाले सरकारी स्वीकृति पाए आगामी दिनमा यस मेलाको महत्व अझ बढेर जाने मेला कमिटीका सदस्यहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetoffice girişbetofficeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes