खोरीबारीमा डेढ करोड रुपियाँको ब्राउन शुगर सहित एकजना पक्राउ

खोरीबारी (निसं):  डेढ करोड रुपियाँको ब्राउन शुगर तस्करी गरिरहेको समय एकजना ड्रग डिलरलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी रहमत शेख बताइको छ। तिनी मुर्शिदाबाद निवासी हुन्। प्राप्त जानकारी अनुसार, एसएसबी 41औं बटालियनका जवानहरूले गोप्य सूचना पाएपछि खोरीबारीको रामधन जोतमा एकजना मादक पदार्थ तस्करलाई पक्रिएको छ। छानबिन अवधि 1 किलो 730 ग्राम ब्राउन शुगर उद्धार गरेको छ। यसपछि एसएसबी-ले पक्रा पर्ने आरोपीलाई खोरीबारी पुलिसको हातमा सुम्पिदिएको छ।

अर्कोतिर, पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ड्रग्सको बजार मूल्य लगभग डेढ करोड रुपियाँ रहेको छ। आरोपीलाई आज सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। उक्त धन्दामा अरू को-को सामेल छन् भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes