खोरीबारीमा आवश्यकमन्दहरूलाई लुगा-फाटा वितरण

खोरीबारी: खोरीबारीको बिन्नाबाड़ी पञ्चायत अन्तर्गत खोपालासीमा आवश्यकमन्द मानिसहरूलाई में नक्सलबारी श्री रामकृष्ण आश्रमको तर्फबाट च्यादर अनि लुगाफाटा वितरित गरियो। यस अवसरमा नक्सलबारी श्री रामकृष्ण आश्रमका उपाध्यक्ष नरेन्द्र प्रसाद, सह सचिव भास्कर राय, कोषाध्यक्ष परितोष वर्धनलगायत अन्य स्थानीय मानिसहरू उपस्थित थिए । श्री रामकृष्ण आश्रमका कोषाध्यक्ष परितोष वर्धनले दिएको जानकारी अनुसार यस अवधि आवश्यकमन्द स्थानीय मानिसहरूलाई 350 वटा न्यानो च्यादर, 75 वटा पेन्ट, साड़ी 75 वटा र धोती 50 वटा वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *