खोरीबारीमा आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण

खोरीबारी : भारतीय जनता पार्टी सिलगढी जिल्ला सांगठनिकको खोरीबारी बुढ़ागञ्ज मण्डलको एसटी मोर्चाका पर्यवेक्षक अजय उरावले आज दोहागुड़ीमा आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण गरे। सेवा भावको भावना तथा कोरोना महामारीले गर्दा विशेष गरेर दैनिक मजदुर गरेर जीविका चलाउने मानिसहरूमा आर्थिक समस्या भइरहेकोले गर्दा नै आज दोहागुड़ीमा लगभग 60 जना आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes