खोरीबारीमा अनियन्त्रित भएर रुखमा ठोक्किँयो वाहन

खोरीबारी: खोरीबारीको चक्करमारी इलाकामा एउटा वाहन अनियन्त्रित भएर रुखमा ठोक्किँयो। घटनापछि चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार एउटा वाहन सिलगढीबाट बिहारतर्फ गइरहेको समय चक्करमारी इलाकामा वाहन अचानक अनियन्त्रित भएर सडक किनारमा रहेको एउटा रुखमा ठोक्कियो। ठुलो आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेका थिए। घटनाको खबर पाएर खोरीबारी पुलिस र खोरीबारी ट्राफिक पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes