खोरीबारीमा भाजपा-को सिमान्त ग्राम परिदर्शन तथा सम्पर्क अभियान कार्यसूची

खोरीबारी : भारतीय युवा मोर्चाको तर्फबाट खोरीबारीको पश्चिम रामधनजोतमा सिमान्त ग्राम परिदर्शन तथा सम्पर्क अभियान कार्यसूची पालन गरियो। यस अवधि सांसद राजु विष्टले भारत नेपाल सिमानाको रामधनजोत गाउँका स्थानीय मानिसहरूसित कुराकानी गर्नको साथै सरकारद्वारा प्रदान गरिने विभिन्न सुयोग सुविधाहरूबारे चर्चा गरे। यसको साथै सांसद विष्टले प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार भएको विषयलाई लिएर बीडियोसित फोनमार्फत् सम्पर्क गरेर आवास योजना तालिकाबाट उक्त इलाकाको 126 जनाको नाम हटाइएको विषयमा जानकारी लिए। यस अवसरमा अखिल भारतीय भाजपा युवा मोर्चाका महासचिव राजु विष्ट, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, फाँसीदेवाका विधायक दुर्गा मुर्मू, केन्द्रीट कमिटिका सदस्य भक्ति शर्मा, भाजपा युवा मोर्चाका सभापति अरिजीत दास लगायत अन्य उपस्थित थिए। इलाकाको पञ्चायत सदस्य तथा पञ्चायत समितिलाई 5 लाख रुपियाँ साथै इलाकामा सडक, क्यानलको कार्य गर्ने सांसद विष्टले आश्वासन दिएका छन्। यसपछि तिनले रामधनजोतमा रहेको एसएसबी क्याम्पको पनि परिभ्रमण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes