खोरीबारीमा बाइकको धक्काले महिलाको मृत्यु, चार जना घाइते

खोरीबारी (निसं) : सडक पार गरिरहेको समय बाइकले धक्का दिँदा एकजना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ। उक्त घटनामा बाइक चालक सहित चारजना गम्भीर रूपमा घाइते भएका छन्। घटना खोरीबारीको पीडब्लूडी मोड संलग्न राष्ट्रीय राजमार्ग- 327 मा घटेको हो। मृतक उत्तर दिनाजपुर जिल्लाका लतिका राय दास (27) को रूपमा चिन्हित गरिएको छ।

प्राप्त जानकारी अनुसार लतिका राय र तिनका पति अमरेश दास मंगलवार साँझ सडक पार गरिरहेका थिए। यस समय तीनजना युवक एउटा बाइकमा सवार भएर नक्सलबारीबाट खोरीबारी फर्किरहेका थिए। यस अवधि पीडब्लूडी  मोडमा बाइक अनियन्त्रित भएर दम्पतिलाई जोडले धक्का दिँदा महिलाको घटनास्थलमा नै मृत्यु भयो। उक्त घटनामा महिलाको लोग्ने सहित तीनजना युवक पनि घाइते भएका छन्। स्थानीय मानिसहरूले घाइतेहरूलाई उद्दार गरेर तत्कालै खोरीबारी  अस्पतालमा पुऱ्याए। यसपछि त्यहाँबाट सबै घाइतेहरूलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिएको छ। घटनाको सूचना पाएर खोरीबारी थाना पुलिस अनि खोरीबारी ट्राफिक पुलिस घटनास्थलमा पुगेको थियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताइको छ।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinogalabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriş Built with ❤︎ by appycodes