खोरीबारीमा बस र अटो ठोक्किँदा 7 जना घाइते

खोरीबारी: खोरीबारीको कालीबारी मोडमा एउटा यात्री बोकेको बस र अटो आपस्तमा ठोक्किँदा 7 जना यात्रु घाइते भएका छन्। प्राप्त जानकारी अनुसार  आज एउटा निजी यात्री बस गलगलियाबाट सिलगढीतर्फ आइरहेको समय नक्सलबारीबाट गलगलियातर्फ गइरहेको एउटा अटोसित ठोक्किँदा 7 जना यात्री घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर बतासी प्राथमिक स्वास्थ्य केन्द्र लगेपछि तीमध्ये एकजनाको अवस्था गम्भीर रहेकोले गर्दा तिनलाई उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा रेफर गरिदिएको छ। उक्त घटनापछि राष्ट्रिय राजमार्गमा जामको स्थिति उत्पन्न भयो। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।  मृत्युञ्जय सरकार नामक स्थानीय निवासीले बताएअनुसार तीव्र गतिमा आइरहेको एउटा बसले अटोलाई धक्का दिएको हो। घटनापछि बस चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahiscasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes