खोरीबारीमा चियाकमानबाट 2 वटा मरेको चितुवा उद्धार

खोरीबारी: खोरीबारीको बुढागञ्जस्थित दुर्गामाता चियाकमानमा दुईवटा मरेको चितुवाको बच्चा उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज चियाश्रमिकहरू कमानमा काम गर्न जाँदा 2 वटा मरेको चितुवाको बच्चा देखे। घटनाबारे वन विभागलाई खबर दिएपछि टुकुरियाझाड वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त मरेको चितुवाको बच्चा उद्धार गरेर पोस्टमार्टमको लागि बेङ्गल सफारी पार्कमा पठाएको छ। चितुवाको बच्चाहरू आपसमा लडाइँ गर्दा तिनीहरूको मृत्यु भएको हुनसक्ने वन कर्मीहरूले प्राथमिक अनुमान लगाएको छ। तथापि, पोस्टमार्टमपछि मृत्युको सटीक कारण थाहा लाग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetjojobetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes