खोरीबारीमा हात्तीको हमलामा महिलाको मृत्यु

खोरीबारी (निसं): हात्तीको हमलामा एउटी महिलाको मृत्यु भएको छ। उक्त घटना खोरीबारी पानीट्याङ्की संलग्न उत्तर रामधनजोत नजिक टुकुरिया झाड वन इलाकामा घटेको हो। मृतक महिलाको नाम गौरी अधिकारी बताइएको छ। तिनी पानीट्याङ्कीको गौरसिंहजोत निवासी थिइन्। प्राप्त जानकारी अनुसार आज बिहान केही महिलाहरू दाउरा लिनको लागि जङ्गलमा गएको समय अचानक हात्ती आइपुग्यो। यस अवधि केही महिलाहरूले भागेर आफ्नो बचाउन सफल भए तापनि गौरी अधिकारी हात्तीको हमलामा परेर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर टुकुरिया झाड वन क्षेत्रका रेञ्जर र पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेका थिए। यसको साथै सिलगढी महकुमा परिषदको वन तथा भूमि अधिकारी किशोरी मोहन सिंह र गौरसिंहजोतका पञ्चायत सदस्य कृष्णा राय पनि घटनास्थलमा पुगेका थिए। पुलिसले शव  उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes