खोरीबारीमा हात्तीको हमलामा व्यक्तिको मृत्यु, क्षतिपूर्ति नपाएपछि वन विभाग कार्यालय घेराउ गरेर विक्षोभ प्रदर्शन

खोरीबारी: खोरीबारीको मञ्जाईजोतमा हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको घटनामा पीडित परिवारले वन विभागको तर्फबाट आर्थिक क्षतिपूर्ति नपाएपछि आज सारा भारत कृषक सभाले नक्सलबारीको टुकरियाझाड वन विभाग कार्यालय घेराउ गरेर विक्षोभ प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र चढायो। आरोप अनुसार गत 27 अक्टोबरमा हात्तीको हमलामा स्वपन माहाली नाम गरेका एकजना व्यक्ति घाइते भएपछि उत्तरबंग मेडिकल कलेजमा उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको थियो। घटनाबारे वन विभागलाई अवगत गराए तापनि कुनै महत्व नदिएको आरोप रहेको छ। मृतकको परिवारका सदस्यहरूले क्षतिपूर्तिको माग गरे तापनि हालसम्म क्षतिपूर्ति नदिएपछि आज वन विभाग कार्यालय घेराउ गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। सारा भारत कृषक सभाका जिल्ला सचिव झरेन रायले भने, मृत्युको सटीक रूपमा जाँच नगरीकन निर्णय लिएको छ। मृतकको परिवारका सदस्यहरूलाई आर्थिक क्षतिपूर्ति लगायत इलाकामा हात्ती नियन्त्रण वाच टावर, सर्च लाइट प्रदान गरिनुपर्ने माग गरेको छ। टुकरियाझाड वन विभागका रेञ्जरले विभिन्न इलाकामा धम्की दिने साथै मामिला दायर गरिरहेको छ भन्दै तिनले क्षोभ प्रकट गरे। अर्कोतिर, खरसाङ वन विभागका एडीएफओ भूपेन विश्वकर्माले भने, व्यक्तिको मृत्यु भएकोबारे आफूहरूले पछि खबर पायौँ। रेञ्जर तथा बिट अफिसरले घटनास्थलको निरीक्षण गरेर जाँच गरेपछि हात्तीको हमलामा उक्त व्यक्तिको मृत्यु भएको भन्ने बारे कुनै पुष्टि नभएको तिनले बताए। तथापि, पोस्टमार्टम रिपोर्ट तथा घटनास्थलको फेरि निरीक्षण गरेपछि मात्र निर्णय लिइने तिनले आश्वासन दिएका छन्। रेञ्जरविरुद्ध लगाइएको अभियोग पूर्ण रूपमा झुटो रहेको तिनले दावी गरेका छन्। अर्कोतिर, घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes