खोरीबारीमा हात्तीको ताण्डव

खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत पर्ने मन्झाजोतमा एउटा जङ्गली हात्तीले ताण्डव मच्चाएर केही घरहरू क्षतिग्रस्त पारिदिनको साथै खेतको फसलहरू पनि नष्ट गरिदिएको छ। प्राप्त जानकारी अनुसार आज एउटा जङ्गली हाती आवासीय इलाकामा पसेर इलाकाको केही घरहरू क्षतिग्रस्त गरिदिएको छ। यसको साथै उक्त हात्तीले खेतको सबै फसलहरू समेत नष्ट पारिदिएपछि फेरि जङ्गलतिर पसेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *